राष्ट्रिय टिमसँग संयुक्त कराते प्रशिक्षण हुने

११ पुस, काठमाडौं । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीहरूको वृद्धि, विकास र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क संयुक्त कराते प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम भोलि शनिबार सातदोबाटो …