सोचे जस्तो छैन हङकङे जीवन

‘तपाईंले नेपाली समुदाय र अल्पसंख्यकहरूको हकहितका लागि पुर्‍याएको योगदानको कदर स्वरूप हङकङ सरकारले अवार्ड प्रदान गर्ने भएको छ।’ सन् २०१६ को एक दिन हङकङ सरकारबाट यस्तो सन्देश आउँदा एकसाथ खुसी र चकित भएँ। समाज सेवामा योगदान गर्नेलाई हङकङका प्रमुख कार्यकारीले प्रदान गर्ने ‘चिफ एक्ज्युकेटिभ्स कमन्डेसन फर कम्युनिटी सर्भिस’ पाउने खबरले एकातिर आफूले वर्षौंदेखि गरेको कामको […]