सीजीले ल्यायो ग्यासको विकल्पमा आधुनिक कुकटप, १ वर्षको वारेन्टी
१ चैत, काठमाडौं । मध्यपूर्वको तनावका कारण खाना पकाउने ग्यास आपूर्तिमा समस्या भएसँगै यसको विकल्प खोजी भइरहेको छ । यसैलाई मध्यनजर गर्दै सीजीका साना घरायसी उपकरण (एसडीए)ले आधुनिक ८ वटा कुकटप मोडल बजारमा सार्वजनिक गरेको …