ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको भन्दै यो अवसर गुमाउन नहुने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको ‘सुवर्णशमशेर इकोनोमिक कार्यक्रम’ अन्तर्गत ‘बजेटले लिएको दिशा र आम अपेक्षा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। थापाले अहिलेको बजेट अनुकूल राजनीतिक परिस्थितिमा […]