विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि... (तस्वीरहरू)

प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रम टेबुल गर्नुपर्ने अडान उनीहरूको छ । बैठक आजै दोस्रोपटक स्थगित भएको छ ।