ओली निवास गुण्डुमा बाक्लो संख्यामा प्रहरी

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बाक्लो संख्यामा प्रहरी जम्मा भएका छन् । पक्राउ पर्नसक्ने हल्लाबीच भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए । त्यस्तै, निवास बाहिर …