काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर सुरु भएको छ । अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने नाराका साथ देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ अवस्था प्राप्त गर्न दोस्रो आर्थिक गणना सुरु गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क सङ्कलन शुभारम्भका सम्बन्धमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले […]