महान्यायाधिवक्ता कँडेललाई पदमुक्त नगर्नुपर्ने भए कारण पेस गर्न सर्वोच्चको आदेश
१० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त नगर्नुपर्ने कुनै कारण भए पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित दायर भएको रिट निवेदनको …