रोह्तो मेन्थोलेटमले बर्दिबासमा फ्याक्ट्री निर्माण गर्ने, भूमिपूजा सम्पन्न
१३ जेठ, काठमाडौं । रोह्तो मेन्थोलेटम नेपाल प्रालिले १४ मेका दिन महोत्तरी जिल्लाको बर्दिबासमा निर्माण हुन लागेको आफ्नो नयाँ फ्याक्ट्रीको भूमिपूजन समारोह गरेको छ ।
उक्त समारोहमा कम्पनीकी प्रबन्ध निर्देशक ट्रान डाङ बिक थाओ तथा रोह्तोका …