एकीकृत कानुन नआए आगामि निर्वाचन पनि पुरानै ढर्रामा हुन्छ: आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिएका छन्।