कंक्रिटको जंगलमा लुकेको गाउँले घर

२७ असार, बुटवल । आधुनिक डिजाइनका सिमेन्टेड घरहरूले झाँगिएको बुटवललाई क्रंक्रिटको जंगल भन्दा फरक पर्दैन । यही घना क्रंक्रिट वस्तीको एक छेउमा ग्रामीण परिवेश झल्किने परम्परागत नेपाली घर बनेको छ । माटो र गेरु रङको बाहिरी …