महाधिवेशनको अस्त्रले मत्थर पारेको ओलीको बहिर्गमन

शुक्रबार गुन्डुमा बसेको नेकपा (एमाले)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भयो। ‌उनले पद छाड्नुपर्ने पक्षमा एमाले पदाधिकारीहरूले धारणा राखेका थिए। एकाएक त्यसको दुई दिनपछि आइतबारको सचिवालय बैठकमा त्यो आवाज मत्थर सुनियो। शुक्रबारको बैठकमा चाँडै महाधिवेशन गर्ने भनेर ओली पक्षबाट आएको प्रस्ताव र शनिबार सुरु गरेको संवादले अध्यक्ष ओलीको राजीनामाको विषयलाई मत्थर पारेको […]