विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा आएको विनाशकारी लेदोयुक्त बाढीको मुख्य कारण कुनै हिमताल फुटेर नभई लाङटाङ-लिरुङ हिमश्रृङ्खलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिम-चट्टान पहिरो रहेको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद् अध्ययन संस्थाहरूले सार्वजनिक […]