देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। केही प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ। यसको प्रभावले देशभर साधारणतया बादल लागेको छ भने सबै प्रदेशका थोरै स्थानमा […]