सिड्नी स्वीनीको विज्ञापनमा महिला खेलाडीको आपत्ति

उनीहरूले विज्ञापनले खेलकुदमा महिलालाई यौनिकरण गरेको बताएका छन्। खेलकुद अनलाइन सट्टेबाजी प्लेटफर्म नोभिगको विज्ञापनमा स्वीनी थोरै वा बिना कपडामा देखिएकी छन्।