काठमाडाैं । जहानियाँ राणाहरुको शासन चलिरहेकै बेला नेपालमा भारतको कोलकाताबाट पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिष्ट पार्टीको मुलधारका रुपमा रहेको नेकपा एमाले आफनो ११ औँ महाधिवेशन गर्दैछ । जहानियाँ राणा शासन र प्रजातन्त्रका लागि पंचायतविरुद्ध आन्दोलन गरेर ७६ वर्षे लामो इतिहाससँग जोडिएको पार्टीकालागि यस पटक जेनजी आन्दोलनको भावना […]