नेपाल राष्ट्र बैंकले २३ असोजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सामान्य महँगिएको छ। डलरको बिक्रीदर एक पैसाले बढेर १५५ रुपैयाँ १६ पैसा पुगेको छ। बेलायती पाउण्ड, युरो, अस्ट्रेलियन डलर र क्यानेडियन डलर भने सस्तिएका छन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो दिनको १५४ रुपैयाँ ५५ पैसाबाट एक पैसाले बढेर १५४ […]