मंसिर २ र ३ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला

२६ असोज, काठमाडौं । नेकपा एमालेले आगामी २–३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् । शनिबार सम्पन्न स्थायी कमिटी …