मुकुल दाहालको कविता सङ्ग्रह ‘एक अस्तित्व आलाप’ लोकार्पण

काठमाडौँ – कवि मुकुल दाहालको कविता सङ्ग्रह 'एक अस्तित्व आलाप' लोकार्पण भएको छ। राजधानीको शिल्पी थियटरमा आयोजित कार्यक्रम कविहरू अविनाश श्रेष्ठ, मोमिला,