काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको विकल्प खोज्न नहुने बताएका छन्। उनले प्रधानमन्त्री बालेनलाई पाँच वर्ष सरकार चलाउन दिनुपर्ने धारणा राखेका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बिहीबार बोल्दै धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच वार्ता हुनुपर्नेमा जोड दिए। उनले […]