महोत्तरी सीमा क्षेत्रमा तस्करीको जालो, सशस्त्र प्रहरी मौन

गौशाला- महोत्तरीको सीमावर्ती क्षेत्र गौराभेदपुरस्थित १६ नम्बर पिल्लर नाकाबाट तस्करी खुलेआम भइरहेको खुलासा भएको छ। स्थानीयका अनुसार तिहारको टीकाको दिनै ठूलो मात्रामा कपडा, हार्डवेयर, चप्पल, किराना सामग्रीलगायतका सामानहरू भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको छ। तस्करी गरिएका सामानहरू शंकर मन्दिरको पश्चिमतर्फ रहेका रामपुकार मण्डल र राउतको घरमा थुपारिएको बताइएको छ। घटनाबारे स्थानीय केही जेन-जी युवाहरूले नेपाल […]