नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा
१८ कात्तिक, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ ।
यसको अधिकांश भाग वायुमण्डलमै जलेर …