काठमाडौं – आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३१ तारिख। विश्व सहरीकरण दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत […]