भारतको जितमा ‘गद्‍गद्‍’ पाकिस्तानकी पूर्वकप्तान सना, भनिन्: विश्वले नयाँ च्याम्पियन पाउनेछ

बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो।