‘ठूला नामभन्दा टिमको एकता महत्वपूर्ण’, लुम्बिनीको सफलताको सूत्रबारे ट्रम्पलम्यान

साविक विजेता लुम्बिनी लायन्सका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले टोलीको सफलताको मुख्य आधार खेलाडीबीचको एकता, आपसी विश्वास र टिम कल्चर भएको बताएका छन्।