महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

काठमाडौँ, ७ मङ्सिर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राजधानी आएका राउटे समुदायका सदस्यलाई भेटेकी छन् । सुन्धारास्थित उक्त समुदायका सदस्य बसेको स्थानमै पुगेर मन्त्री बादीले आज उनीहरुलाई भेट गरेकी हुन् । त्यसअवसरमा उनले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा आत्मीय संवाद गरेको […]