संविधान र लोकतन्त्रसहितका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रसहितका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको बताएका छन् ।