पाकिस्तानले जित्यो पब्जी मोबाइल एसियन सोडाउनको उपाधि

२८ वैशाख, काठमाडौं । एसियन ईस्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा भएको पब्जी मोबाईल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो । तीन दिनसम्म अनलाइनमार्फत …