काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी अस्थायी युद्धविराममा सहमति भएपछि आफ्नो पहिलो सार्वजनिक भाषणमा चिनियाँ नेता सी जिनपिङले ‘धम्की’ र ‘प्रभुत्ववाद’ को आलोचना गरेका छन् । सीएनएनले लेखेको छ – एक शताब्दीमा नदेखिएका ठूला परिवर्तनहरू तीव्र गतिमा बढिरहेका छन्, जसले ‘राष्ट्रहरू बीच एकता र सहयोगलाई अपरिहार्य बनाएको छ,’ सीले मङ्गलबार बेइजिङमा […]