१२ वर्षअघि स्मार्ट फोन दिनु बालबालिकाको स्वास्थ्यका लागि हानिकारक: अध्ययन

'बालबालिकालाई फोन दिँदा यसलाई उनीहरूको स्वास्थ्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्छ,' उनले भनेका छन्।