काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी सनातन सभ्यता, लोकतान्त्रिक मूल्य र बहुलवादी समाजको संरक्षणमा दृढ रहेको स्पष्ट पारेका छन्। आफूविरुद्ध फैलाइएका आरोपप्रति प्रतिक्रिया जनाउँदै उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। वाग्लेले रास्वपाको वैचारिक आधार स्पष्ट हुँदाहुँदै पनि भ्रम फैलाउने प्रयास भइरहेको भन्दै प्रश्न […]