एक महिनामा भित्रियो दुई खर्ब रेमिटेन्स, नाघ्यो १० खर्ब

गत आर्थिक वर्ष २०८१-८२ यही अवधिमा भने सात खर्ब ६४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। ४० प्रतिशतले रेमिटेन्समा वृद्धि भएको हो।