पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
३ पुस, काठमाडौं । रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीबार नगद १० हजारसहित सम्मान गरेको छ । सोही अवसरमा उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित …