काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे गम्भीर प्रश्न उठाउँदै नेकपा एमालेका सचिव महेश बस्नेतले अहिलेको अवस्थामा निर्वाचन सम्भव नदेखिएको बताएका छन्। निर्वाचन कानुन र व्यवस्थापनसम्बन्धी प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको छलफलमा बोल्दै बस्नेतले बैठक चलिरहेका बेला नै माइतीघर मण्डलमा जेन–जीको आन्दोलन भइरहेको उल्लेख गरे। ‘यही बेला आन्दोलन भइरहेको छ भने […]