सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठक‚ महाधिवेशनको विवाद चर्कियो

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालय सानेपामा बसिरहेको छ। बैठकमा महाधिवेशन विषय पुन: चर्किएको छ। नियमित महाधिवेशन नहुने देखिएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विकल्प नभएको अडान दोहोर्याएका छन्। विशेष महाधिवेशन पक्षधरले हिजो (शुक्रबार) स्मरणपत्र बुझाएर अडान नछाड्ने बताएपछि जारी बैठकमा महाधिवेशनको विवाद पेचिलो बनेको छ। शुक्रबार विशेष महाधिवेशनको […]