मार्जिन कारोबार विस्तार गर्न ब्रोकरको प्रस्ताव, धनीबाट ऋणसम्मको बाटो खोल्न बोर्डलाई सुझाव

सेयर ब्रोकरहरूले उच्च नेटवर्थ भएका व्यक्ति वा संस्थाबाट समेत विनाधितो ऋण लिएर मार्जिन कारोबार सुविधा दिन सकिने व्यवस्था गर्न धितोपत्र बोर्डलाई सुझाव दिएका छन् । मार्जिन कारोबार भनेको ब्रोकरबाटै ऋण लिएर सेयर खरिद गर्ने प्रणाली हो । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले प्रस्तावित मार्जिन कारोबारसम्बन्धी निर्देशन, २०८२ माथि रायसुझाव पेश गर्दै ब्रोकरले आफ्नै […]