सरोकारवालासँग आयोगको छलफल

काठमाडौँ। निर्वाचन आयोगले गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा जिल्ला समन्वय समिति महासंघका कार्यकारी निर्देशक भरतकुमार भट्टराई, नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र कार्यकारी निर्देशक कलानिधि देवकोटा तथा गाउँपालिका राष्ट्रिय माहसंघ नेपालका प्रतिनिधि रूपनारायण ढकाल र दीपा शर्माको सहभागिता थियो। कार्यक्रममा कार्यवाहक […]