पाँच सयभन्दा बढीलाई कम्बल वितरण

पाल्हीनन्दन– शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले यहाँको सरावल गाउँपालिका–७ ले पाँच सयभन्दा बढीलाई न्यानो कम्बल वितरण गरेको छ । वडाअध्यक्ष हेयात खाँ धुनियाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, विधवा महिला, बालबालिका तथा अति विपन्न परिवारलाई लक्षित गरी पाँच सय ५० जनालाई कम्बल वितरण गरिएको बताए।  अत्यधिक चिसो बढेपछि विपन्न नागरिकलाई कम्बल वितरण […]