रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताबारे ओलीले गरे यस्तो टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ताबारे टिप्पणी गरेका छन्।