कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव …