सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन्। सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष यादवको अहिले मुख्य प्राथमिकता हो- ग्रामीण भेगका जनतासँग छलफल, भेटघाट र स्थानीय मतदाता समस्या र गुनासा पहिचान। यही दैनिकीलाई उनले प्राथमिकता दिएर चुनावी अभियानलाई निरन्तरता दिइरहेका छन्। यसैक्रममा, बिहीबार डाक्नेश्वरी […]