ट्रम्प प्रशासनले निश्चित अपराध गरेका अंगीकृत अमेरिकी नागरिकहरुको अमेरिकी नागरिकता खोस्ने प्रयासलाई डिपार्टमेन्ट अफ। जस्टिसको एक मेमोमार्फत औपचारिक रूप दिएको छ । उक्त मेमोमार्फत सरकारी वकिलहरुलाई निश्चित अपराध गर्ने अंगीकृत नागरिकहरूको नागरिकता खारेजीलाई प्राथमिकता दिन निर्देशन दिइएको छ । कुनै व्यक्तिले गैरकानुनी रूपमा नागरिकता प्राप्त गरेको वा महत्त्वपूर्ण तथ्य लुकाएर वा जानाजानी गलत बयान दिएर […]