काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले सुरुवातमा महत्वपूर्ण तीन विकेट गुमाएको छ । खेल चार ओभरमा पुग्दा नेपालले दुई ओपनरसहित कप्तान रोहित पौडेललाई गुमाएको हो । यी तीनै ब्याटरले आजको खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । तेस्रो विकेटका रुपमा आउट भएका ओपनर आसिफ शेखकले १० बलमा ११ रन जोडे । २ […]