काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई केन्द्रमा राखेर नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’मा तस्बिर प्रदर्शनी सुरु भएको छ । एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा सुरु गरिएको ‘गतलाङका महिलाको सङ्घर्ष’ शीर्षक प्रदर्शनीमा फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ वटा तस्बिर प्रस्तुत गरिएका छन् । प्रदर्शनीको मुख्य उद्देश्य ग्रामीण महिलाको श्रम, संघर्ष र योगदानलाई उजागर […]