हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ, देशका बाँकी भूभागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानमा बाकि प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा […]