अख्तियार प्रमुखलाई धम्क्याउने अनुसन्धानमा तानिए प्रदीप अधिकारी

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रकाश पाठकको बयानबाट प्रदीप अधिकारीसँग उनको कनेक्सन देखिएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए।