काठमाडौं– संघीय संसद् सचिवालयले विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ । संघीय संसद् अन्तर्गत विभिन्न बैठकहरूमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद् सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो । संसद् बैठक र संसदीय समितिमा यसअघि कागजी हाजिरी गर्ने गरिएकोमा अव भने विद्युतीय हाजिरी प्रणाली […]