काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा ऋषिकेश वाग्ले

२३ वैशाख, काठमाडौं । काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्राडा ऋृषिकेश वाग्लेलाई जिम्मेवारी दिइएको छ । अध्यादेशमार्फत उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त भएपछि ऋषिकेश वाग्लेलाई  जिम्मेवारी दिइएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले उनलाई …