कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन

पर्यटनको राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्‍याफ्टिङ सुरु गरेका हुन् ।