काठमाडौं– भदौको जेन-जी आन्दोलनकै समयदेखि हट्नुपर्ने दबाब खेपिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डेढ सातादेखि प्रहरीको हिरासतमा छन्। जेन-जी आन्दोलनमा भएको हताहतीलाई लिएर ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेर हिरातसमा राखेको हो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसअनुसार पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालको बेडमा छन् । यस्तो […]